FY 2083/84 call expected in the last week of Mangsir आ.व. २०८३/८४ को आह्वान मंसिरको अन्तिम साता खुल्ने अपेक्षा गरिएको

Get your startup loan application ready — before the call opens. स्टार्टअप कर्जाको आवेदन — सूचना खुल्नुअघि नै तयार पार्नुहोस्।

GCS prepares the proposal, financial projections and documents that eligible startups need for the Government of Nepal Startup Enterprise Loan — up to NPR 20 lakh at 3% interest, with no land collateral. नेपाल सरकारको स्टार्टअप उद्यम कर्जा — ३% ब्याजमा बढीमा रु. २० लाख, जग्गा धितोबिना — का लागि योग्य स्टार्टअपलाई चाहिने परियोजना प्रस्ताव, वित्तीय प्रक्षेपण र कागजात GCS ले तयार गर्छ।

Fixed fees, no share of your loanनिश्चित शुल्क, कर्जाको प्रतिशतमा होइन Nepali & English proposalsनेपाली र अंग्रेजी प्रस्तावहरू Anywhere in Nepal, onlineनेपालभर, अनलाइन
Loan sizeकर्जा रकम
NPR 5–20 lakhरु. ५–२० लाख
Paid in instalmentsकिस्तामा भुक्तानी
Interestब्याजदर
3% a yearवार्षिक ३%
Fixed, through the assigned bankतोकिएको बैंकमार्फत, स्थिर
Tenureअवधि
Up to 5 yearsबढीमा ५ वर्ष
Including a 1-year grace period१ वर्षको सहुलियत अवधिसहित
Collateralधितो
The project itselfपरियोजना
No land neededजग्गा चाहिँदैन

Terms under the Startup Enterprise Loan Operation Procedure 2082. Final FY 2083/84 terms will be confirmed in the official notice from the Industrial Enterprise Development Institute (IEDI). स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ अनुसारका शर्तहरू लागू हुनेछन्। आ.व. २०८३/८४ का अन्तिम शर्त औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आधिकारिक सूचनाले पुष्टि गर्नेछ।

Not registered yet? Register your firm now.फर्म दर्ता भएको छैन? अहिले नै दर्ता गर्नुहोस्।

Businesses registered after the call notice is published are not eligible. If you plan to apply this cycle, registration and PAN need to be done before the notice. We can coordinate it for you.सूचना प्रकाशित भएपछि दर्ता भएका व्यवसाय योग्य हुँदैनन्। यस चरणमा आवेदन दिने योजना छ भने सूचना आउनुअघि नै दर्ता र प्यान गराइसक्नुपर्छ। यसका लागि हामी सहयोग गर्न सक्छौँ।

Priority sectorsप्राथमिकता क्षेत्र

16 eligible sectors, in five groups — if you can show innovation.१६ योग्य क्षेत्र, पाँच समूहमा — नवप्रवर्तन देखाउन सक्नुपर्छ।

01

Agriculture & productionकृषि र उत्पादन

Agro-tech, livestock, irrigation, herbs, food technologyकृषि प्रविधि, पशुपालन, सिँचाइ, जडीबुटी, खाद्य प्रविधि

02

Science, IT & digitalविज्ञान, सूचना प्रविधि र डिजिटल

Software, AI, digital platforms, communicationसफ्टवेयर, एआई, डिजिटल प्लेटफर्म, सञ्चार

03

Infrastructure, transport & environmentपूर्वाधार, यातायात र वातावरण

Logistics, EVs, construction, renewable energy, waste managementढुवानी, विद्युतीय सवारी, निर्माण, नवीकरणीय ऊर्जा, फोहोर व्यवस्थापन

04

Social services & tourismसामाजिक सेवा र पर्यटन

Education, health, tourism, hospitalityशिक्षा, स्वास्थ्य, पर्यटन, आतिथ्य

05

Traditional & local resourcesपरम्परागत र स्थानीय स्रोत

Rural crafts, revived trades, local productsग्रामीण सीप, परम्परागत पेसा, स्थानीय उत्पादन

Groups are GCS's summary of the 16 sectors listed in the Startup Enterprise Loan Operation Procedure. Check the official list in the notice.यी समूह स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिमा सूचीकृत १६ क्षेत्रको GCS ले तयार गरेको सारांश हो। आधिकारिक सूची सूचनामा हेर्नुहोस्।

Why applications failआवेदन किन असफल हुन्छन्

Affordable money, tough screening.सस्तो कर्जा, कडा छनोट।

Ten thousand founders applied last year. Most proposals were rejected before anyone looked closely at their numbers. These are the usual reasons:गत वर्ष दस हजारभन्दा बढी उद्यमीले आवेदन दिए। प्रायः परियोजनाहरू हिसाबकिताब राम्ररी हेरिनुअघि नै बाहिरिए। सामान्य कारणहरू यस्ता छन्:

  • ×A generic idea with no proof of innovation or technology useनवप्रवर्तन वा प्रविधि प्रयोगको प्रमाणबिनाका सामान्य विचार
  • ×Vague costing, no job numbers, no repayment logicअस्पष्ट लागत, रोजगारीको संख्या नहुने र कर्जा तिर्ने आधार नदेखिने
  • ×Documents missing when the 2–3 day shortlist window opensछनोटपछिको २–३ दिनको समयमा कागजात पुर्‍याउन नसक्ने
  • ×The business on paper doesn't match what the inspector seesकागजमा लेखिएको र निरीक्षकले देखेको व्यवसाय नमिलेको
Free · 1 minuteनिःशुल्क · १ मिनेट

Quick eligibility checkद्रुत योग्यता जाँच

Answer yes or no. Nothing is sent until you choose to.हो वा होइन छान्नुहोस्। तपाईंले नचाहेसम्म केही पठाइँदैन।

A quick screen, not a decision. Eligibility is decided under IEDI's official procedure.यो द्रुत जाँच मात्र हो, निर्णय होइन। योग्यता प्रतिष्ठानको आधिकारिक कार्यविधिअनुसार निर्धारण हुन्छ।

Packagesप्याकेजहरू

Pick the help you need.तपाईंलाई चाहिने सहयोग छान्नुहोस्।

Eligibility Checkयोग्यता जाँच

Freeनिःशुल्क
1 day१ दिन
  • 20-minute call or online form२० मिनेटको कल वा अनलाइन फारम
  • GCS readiness scoreGCS तयारी स्कोर
  • Go / Fix first / Not eligible result'अगाडि बढ्नुहोस् / पहिले सुधार्नुहोस् / योग्य छैन' नतिजा
Start freeनिःशुल्क सुरु गर्नुहोस्

Apply Ready

NPR 12,500रु. १२,५००
5 working days५ कार्यदिन
  • Project proposal in IEDI's format, Nepali & Englishप्रतिष्ठानको ढाँचामा परियोजना प्रस्ताव, नेपाली र अंग्रेजी
  • Document checklist and self-declaration templatesकागजात सूची र स्वघोषणाका नमुना
  • Cost estimate and loan-use tableलागत अनुमान र कर्जा उपयोग तालिका
  • Online submission, done with youतपाईंसँगै अनलाइन आवेदन पेस
Choose Apply ReadyApply Ready छान्नुहोस्
Recommendedसिफारिस

Approval Ready

NPR 29,500रु. २९,५००
7–10 working days७–१० कार्यदिन
  • Everything in Apply ReadyApply Ready का सबै सेवा
  • Innovation evidence packनवप्रवर्तनको प्रमाण संग्रह
  • 5-year projection and repayment schedule५ वर्षे वित्तीय प्रक्षेपण र कर्जा भुक्तानी तालिका
  • Short bank-grade business planबैंक-स्तरको छोटो व्यवसाय योजना
  • Site-inspection readiness kitस्थलगत निरीक्षणको तयारी किट
  • Shortlist documents ready within 24 hoursछनोटपछि २४ घण्टाभित्र कागजात तयार
  • Support at the bank stageबैंक चरणमा सहयोग
Choose Approval ReadyApproval Ready छान्नुहोस्

Launch & Comply

NPR 49,500रु. ४९,५००
Application + 12 monthsआवेदन + १२ महिना
  • Everything in Approval ReadyApproval Ready का सबै सेवा
  • Instalment documents and fund-use trackerकिस्ताका कागजात र रकम उपयोग अभिलेख
  • Four quarterly progress reportsचार त्रैमासिक प्रगति प्रतिवेदन
  • 12 months of FinO2 and quarterly mentoring१२ महिना FinO2 र त्रैमासिक परामर्श
Choose Launch & ComplyLaunch & Comply छान्नुहोस्

Compliance Retainerअनुपालन सेवा

Already have a loan? Quarterly reports, fund-use log and bank liaison.कर्जा पाइसक्नुभयो? त्रैमासिक प्रतिवेदन, रकम उपयोग अभिलेख र बैंकसँग समन्वय।

NPR 3,500/moरु. ३,५००/महिना

Scale-up Trackविस्तार कार्यक्रम

For existing businesses applying under the new expansion budget.नयाँ विस्तार बजेटअन्तर्गत आवेदन दिने सञ्चालित व्यवसायका लागि।

NPR 75K–1.5Lरु. ७५ हजार–१.५ लाख

Fixed fees with VAT invoice. No percentage of your loan. 50% to start, 50% before submission.भ्याट बिलसहित निश्चित शुल्क। तपाईंको कर्जाको प्रतिशत लिइँदैन। सुरुमा ५०%, आवेदन पेस गर्नुअघि ५०%।

How it worksप्रक्रिया

Your file, built before the rush.भीड सुरु हुनुअघि नै तपाईंको फाइल तयार।

Day 0दिन ०

Free checkनिःशुल्क जाँच

We score your readiness and tell you honestly whether to apply.हामी तपाईंको तयारीको स्कोर गर्छौँ र आवेदन दिने कि नदिने इमानदारीपूर्वक भन्छौँ।

Day 1–3दिन १–३

Documents and site checkकागजात र स्थल जाँच

We collect your papers and visit, or video-walk, your business to spot gaps an inspector would see.कागजात संकलन गर्छौँ र निरीक्षकले देख्ने कमजोरी पत्ता लगाउन व्यवसायस्थल भ्रमण वा भिडियोमार्फत हेर्छौँ।

Day 3–6दिन ३–६

We draftमस्यौदा तयार

Proposal, innovation evidence, 5-year projection and business plan.प्रस्ताव, नवप्रवर्तनको प्रमाण, ५ वर्षे प्रक्षेपण र व्यवसाय योजना।

Day 7–8दिन ७–८

Quality gateगुणस्तर जाँच

A second analyst reviews it; we only submit files scoring 70 or more. You confirm every fact.हाम्रो दोश्रो विश्लेषकको समीक्षामा ७० वा बढी अंक ल्याउने फाइल मात्र पेस गर्छौँ। हरेक तथ्य तपाईं आफैँ पुष्टि गर्नुहुन्छ।

Call windowआवेदन अवधि

You submit, we stand byतपाईं पेस गर्नुहुन्छ, हामी साथमा

Filed on the portal with you, under your own account.तपाईंकै खाताबाट, तपाईंसँगै पोर्टलमा पेस।

After shortlistछनोटपछि

Fast follow-upछिटो फलोअप

Shortlist documents within 24 hours, then help through bank appraisal and signing.२४ घण्टाभित्र छनोटका कागजात, त्यसपछि बैंक मूल्यांकन र सम्झौतासम्म सहयोग।

Our promiseहाम्रो प्रतिबद्धता

Honest help, nothing staged.निष्कपट सहयोग, बनावटीपन बिनाको

We never promise approvalस्वीकृतिको ग्यारेन्टी दिँदैनौँ

Selection is made only by IEDI and the bank. Anyone who claims they can arrange it is someone to avoid.छनोट प्रतिष्ठान र बैंकले मात्र गर्छन्। कर्जा मिलाइदिन्छु भन्ने जोकोहीबाट टाढा रहनुहोस्।

Nothing stagedबनावटीपन बिना

Every claim in your file matches what an inspector will see. No borrowed premises, fake videos or inflated sales.फाइलमा लेखिएका हरेक कुरा निरीक्षकले देख्ने अवस्थासँग मेल खान्छन्। भाडाको देखावटी ठाउँ, नक्कली भिडियो वा बढाइचढाइ हुँदैन।

You own your applicationआवेदन तपाईंकै हो

You submit under your own account. We prepare and assist.तपाईं आफ्नै खाताबाट पेस गर्नुहुन्छ। हामी तयारी र सहयोग गर्छौँ।

Fixed, written feesलिखित, निश्चित शुल्क

VAT invoices and no percentage of your loan. If you're not ready, we'll tell you before you pay.भ्याट बिल, कर्जाको प्रतिशत होइन। तयार हुनुहुन्न भने तिर्नुअघि नै भन्छौँ।

Questionsप्रश्नहरू

Frequently askedबारम्बार सोधिने प्रश्न

Is GCS part of the government or IEDI?के GCS सरकार वा प्रतिष्ठानको अंग हो?

No. GCS is a private consultancy and is not affiliated with IEDI, the Ministry of Industry, Commerce and Supplies, or Rastriya Banijya Bank. Official notices are published at iedi.gov.np.होइन। GCS निजी परामर्श संस्था हो र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा राष्ट्रिय वाणिज्य बैंकसँग आबद्ध छैन। आधिकारिक सूचना iedi.gov.np मा प्रकाशित हुन्छन्।

Can you guarantee my loan?के तपाईं कर्जाको ग्यारेन्टी दिन सक्नुहुन्छ?

No one can. We make your application as strong and accurate as it can be, and we tell you honestly if you're not ready.कसैले सक्दैन। हामी तपाईंको आवेदनलाई सकेसम्म बलियो र सही बनाउँछौँ, र तयार हुनुहुन्न भने इमानदारीपूर्वक भन्छौँ।

When does the call open?आवेदन कहिले खुल्छ?

IEDI has said it expects to publish the FY 2083/84 notice in the last week of Mangsir. Applications have usually stayed open for 21 days. Message us on WhatsApp or fill in the online form, and we'll alert you the day it opens.प्रतिष्ठानले आ.व. २०८३/८४ को सूचना मंसिरको अन्तिम साता प्रकाशित गर्ने अपेक्षा गरेको छ। आवेदन सामान्यतया २१ दिन खुला रहन्छ। WhatsApp मा सन्देश पठाउनुहोस् वा अनलाइन फारम भर्नुहोस्, सूचना आएकै दिन हामी जानकारी दिनेछौँ।

My business isn't registered yet. Can I still apply?मेरो व्यवसाय दर्ता भएको छैन। आवेदन दिन मिल्छ?

Only if it is registered before the notice is published. Register now; we can coordinate registration and PAN for you.सूचना प्रकाशित हुनुअघि दर्ता भएको खण्डमा मात्र। अहिले नै दर्ता गर्नुहोस्; दर्ता र प्यानका लागि हामी सहयोग गर्न सक्छौँ।

What if I'm not selected?छनोट भइनँ भने के हुन्छ?

Approval Ready and Launch & Comply clients get a free refresh of their file for the next cycle.Approval Ready र Launch & Comply ग्राहकको फाइल अर्को चरणका लागि निःशुल्क अद्यावधिक गरिन्छ।

I'm outside Kathmandu. Can you help?म काठमाडौँबाहिर छु। सहयोग पाउन सक्छु?

Yes. Everything works online, and we check your business by video walk-through. If you want a physical visit for assurance, the incurred cost of visit and accommodation will be yours.पाउनुहुन्छ। सबै काम अनलाइन हुन्छ, र व्यवसायस्थल भिडियोमार्फत हेर्छौँ। आश्वस्तताका लागि भौतिक रूपमा स्थलगत भ्रमण चाहनुहुन्छ भने भ्रमण र बसोबासको खर्च तपाईं आफैँले बेहोर्नुपर्नेछ।

I already run a business. Is there anything for expansion?मेरो व्यवसाय सञ्चालनमा छ। विस्तारका लागि केही छ?

The FY 2083/84 budget includes a separate scale-up head for expanding existing businesses. Its terms will be in the official procedure; ask us about the Scale-up Track.आ.व. २०८३/८४ को बजेटमा सञ्चालित व्यवसाय विस्तारका लागि छुट्टै शीर्षक छ। यसका सर्त आधिकारिक कार्यविधिमा आउनेछन्; विस्तार कार्यक्रमबारे हामीसँग सोध्नुहोस्।

Apply onlineअनलाइन आवेदन

Prefer a form to WhatsApp?WhatsApp भन्दा फारम सजिलो लाग्छ?

Send us your details and we'll contact you within one working day. WhatsApp is still the fastest way to reach us.आफ्नो विवरण पठाउनुहोस्, हामी एक कार्यदिनभित्र सम्पर्क गर्नेछौँ। हामीलाई छिटो भेट्न WhatsApp नै सबैभन्दा सजिलो माध्यम हो।

  • 1Tell us about your business and the loan you needआफ्नो व्यवसाय र आवश्यक कर्जाबारे बताउनुहोस्
  • 2We review it and call or message youहामी समीक्षा गरेर फोन वा सन्देशमार्फत सम्पर्क गर्छौँ
  • 3You get an honest go / fix first / not eligible answerतपाईंले 'अगाडि बढ्नुहोस् / पहिले सुधार्नुहोस् / योग्य छैन' भन्ने इमानदार जवाफ पाउनुहुन्छ
Or message on WhatsAppवा WhatsApp मा सन्देश

Be ready before the 21-day window opens.२१ दिने आवेदन अवधि सुरु हुनुअघि नै तयार हुनुहोस्।

Start with a free eligibility check. If you're a fit, we'll build your file now, so all that's left when the notice drops is to submit.निःशुल्क योग्यता जाँचबाट सुरु गर्नुहोस्। योग्य हुनुहुन्छ भने हामी अहिले नै फाइल तयार गर्छौँ, सूचना आएपछि पेस गर्न मात्र बाँकी रहन्छ।

Limited to 100 files this cycleयस चरणमा बढीमा १०० फाइल मात्र